काठमाडौँ । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा पहिरो गएको छ । आइतबार नेप्से परिसूचक ७९.८८ प्रतिशतले घटेर २ हजार ८९४.५७ को बिन्दुमा झरेको हो ।
यसअघि कारोबारको अन्तिम दिन बिहीबार नेप्से ६.०१ अंकले बढेर बन्द भएको थियो । यस्तै सो दिन नेप्से २९७४.४६ विन्दुमा उक्लिएको थियो । नेप्सेका अनुसार आइतबार ४ करोड २६ लाख ८६ हजार ६४० कित्ता सेयर किनबेच हुँदा १९ अर्ब ७४ करोड बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०९ भदौ २०८१, १५ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
असोज २ गतेसम्म सेयर कारोबार बन्द रहने
६१ प्रतिशत सेयरको मूल्य घट्दा पनि दोहोरो अंकले बढ्यो बजार, कारोबार १० अर्ब माथि
सेयर बजार २७३४ अंकमा झर्यो, घट्यो कारोबार
नेप्से परिसूचक १३.३ अंकले घट्यो
प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो
प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो