धनगढी। सुदूरपश्चिममा नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिने भएको छ । बुधबार बसेको प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको उपनेता अक्कलबहादुर रावलले जानकारी दिए ।
तर विपक्षमा मतदान गर्न ह्वीप भने जारी गरिएको छैन । मुख्यमन्त्री शाहले दिउँसो ३ बजे बस्ने बैठकमा विश्वासको मत लिदैछन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० साउन २०८१, १५ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुदूरपश्चिमका सर्प दंशको उच्च जोखिम रहेका क्षेत्रमा उपचार सेवा विस्तार गरिँदै
सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री शाहको छलफल
सुदूरपश्चिममा भोलि सार्वजनिक बिदा
जनकपुरलाई हराउँदै सुदूरपश्चिम ‘प्लेअफ’मा
सुदूरपश्चिममा धान उत्पादन : क्षेत्रफल घट्यो, उत्पादकत्व वृद्धि
सुदूरपश्चिमका १३ क्याम्पसलाई आंगीक बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण