झापा । झापामा विषालु सर्पको टाकाइबाट एक वृद्धाको मृत्यु भएको छ।
बिर्तामोड नगरपालिका- ७ गरामनी मिलडाँडा निवासी ६८ वर्षीया धनमाया पौडेलको सर्पको टाकाइबाट मृत्यु भएको हो।
आफ्नै घरमा गोमन सर्पले डसेपछि उनलाई उपचारका लागि सर्पदंश उपचार केन्द्र चारआली लगिएको थियो।
त्यहाँ उपचार हुन नसकी थप उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याउँदै गर्दा उनको बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ साउन २०८१, ०७ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सप्तरीमा सर्पदंशबाट एक महिलाको मृत्यु
भरतपुर अस्पतालमा तीन महिनामा २९१ सर्पदंशका बिरामीको उपचार
कपिलवस्तुमा सर्पले डस्दा १४ महिने बालिकाको मृत्यु
सर्पले डस्दा युवतीको मृत्यु
सर्पले डस्दा महिलाको मृत्यु
सर्पले डसेर १३ वर्षीय किशोरको मृत्यु