काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक शुक्रबार बस्ने तय भएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकले स्थायी कमिटी बैठकको एजेण्डा तय गर्ने सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।
सो पार्टीको स्थायी कमिटी बैठक पनि शुक्रबार नै ४ बजे बस्दैछ । त्यसअघि बिहान ११ बजे पदाधिकारी बैठक बस्न लागेको पौडेलको भनाइ छ ।
बैठकमा सदनलाई प्रभावकारी बनाउने, विधान अनुसार पार्टी निर्माण गर्ने, नेताहरुको जिम्मेवारी बाँडफाँडलगायतका विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ साउन २०८१, ०८ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध माओवादीले देशभर मसाल जुलुस निकाल्ने
माओवादी उम्मेदवार हरिजनमाथि हातपात गर्ने थप तीन जना पक्राउ
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
काठमाडौं–२ को अनुभव, चितवन–३ लाई सुझाव : ‘विश्वास दिनुअघि काम हेर्नुहोस्’
‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्' : संयोजक दाहाल
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन