धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि कमलबहादुर शाहले दाबी पेस गरेका छन् । नेकपा एमालेको समर्थनमा कांग्रेसका संसदीय दलका नेता समेत रहेका शाहले प्रदेश प्रमुख नजिर मियाँ कहाँ मुख्यमन्त्रीका लागि दावी पेस गरेका हुन् ।
प्रदेश प्रमुख मियाँले आज शाहलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने बताइएको छ । यहाँ बहुमतको सरकारको लागि २७ जनाको समर्थन चाहिन्छ । यहाँ काग्रेसको १८ र एमालेको ११ सिटको बहुमतको सरकार बन्न लागेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० साउन २०८१, १३ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुशासन कायम गरी क्षमता अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका छ : मुख्यमन्त्री शाह
प्रधानमन्त्री ओलीसँग सुदूरपश्चिमका मुख्यमन्त्री र पूर्वमुख्यमन्त्रीको भेटवार्ता
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले प्रस्तुत गरे सय दिनको उपलब्धि
सुदूरपश्चिम प्रदेशले भदौ ३१ मा बजेट ल्याउने
सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिंदै
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले बुधबार विश्वासको मत लिने