काठमाडौँ। सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कैलाश चौधरीले पदबाट राजीनामा दिएका छन् । मन्त्री चौधरीको राजीनामा पत्र उनका स्वकीय सचिव भक्त चलाउनेले मुख्यमन्त्री सोडारीलाई बुझाएका हुन् ।
नागरिक उन्मुक्ति पार्टीका जिल्ला सचिव समेत रहका चलाउनेले दिएको राजीनामा पत्र मुख्यमन्त्री सोडारीले बुझेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ साउन २०८१, १८ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
थप दुई क्रिकेट खेलाडीले तलब पाउने
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले प्रस्तुत गरे सय दिनको उपलब्धि
२ लाख रुपैयाँसहित २६ जुवाडे पक्राउ
केन्द्रीय सदस्यलाई इन्चार्जको जिम्मेवारी
संसदीय समितिका सभापतिको निर्वाचन असोज ११ गते हुने
सुदूरपश्चिम प्रदेश सरकारको बजेट बहुमतले पारित