काठमाडौं । गृहमन्त्री रमेश लेखक काठमाडौं विमानस्थलमा भएको सौय दुर्घटनास्थलमा पुगेका छन् ।
काठमाडौँबाट पोखराका लागि आफ्नै जहाजका प्राविधिक टोली लिएर उडेको सौर्य एयरलाइन्सको जहाज आज बिहान दुर्घटना भएको हो । उक्त विमानमा १९ जना यात्रु सवार रहेको बताईएको छ ।
दुर्घटनास्थलबाट केही शवहरु निकालिएको जनाईएको छ । विमानस्थलमा रहेका सबै सुरक्षा निकाय यतिवेला उद्धारको लागि परिचालित छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ साउन २०८१, १२ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको प्रतिवेदन सार्वजनिक
यस्तो आयो सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको प्रारम्भिक रिपोर्ट