काठमाडौ । सोमबार मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ६ बजेका लागि बैठक बोलाएका हुन् ।
सिंहदरबारस्थित मन्त्रिपरिषद् कार्यालयमा बैठक साँझ ६ बजे बस्नेगरी तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकको एजेण्डाहरु हालसम्म नआएपनि केही महत्वपूर्ण निर्णय हुन सक्ने एक मन्त्रीले जानकारी दिए । ओली सरकार आएपनि आजको बैठक तेस्रो मन्त्रिपरिषद् बैठक हुनेछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ साउन २०८१, ०८ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच मन्त्रीको लिए शपथ
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
मन्त्रिपरिषद् बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने
बजेटअघि मन्त्रालय पुनर्संरचना : आज मन्त्रिपरिषद् बैठकमा मर्ज र खारेजको खाकामा छलफल
मन्त्रिपरिषद्को आकस्मिक बैठक दिउँसो १ बजे बस्दै