काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक सुरू भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा संसदीय दलको बैठक सुरू भएको हो । उक्त बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गर्दै सांसदहरुलाई ह्विप जारी गर्ने एक सांसदले जानकारी दिए ।
यस्तै राप्रपा संसदीय दलको बैठक पनि जारी छ । राप्रपाको निर्देशन समितिले शनिबार नै प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको थियो । सोहीअनुसार बैठकले निर्णय लिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ साउन २०८१, १३ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीले बजेटमाथिको जवाफ नदिने, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले जवाफ दिने
हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु: प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग
प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीमार्फत जवाफ दिने प्रस्तावप्रति श्रम संस्कृति पार्टीको असहमति