पेरिस । फ्रान्सका प्रधानमन्त्री ग्याब्रियल एटलले राजीनामा दिएका छन् । फ्रान्समा चुनावी परिणामपछि उत्पन्न गतिरोधबिच उनले राजीनामा दिएका हुन् ।
राष्ट्रपति इमानुएल म्याक्रोले एटलको राजीनामा अस्वीकार गरेका छन् ।
म्याक्रोले उनलाई प्रधानमन्त्री रहिरहन आग्रह गरेका छन् । देशको स्थायित्वका लागि एटल प्रधानमन्त्री रहिरहन आवश्यक रहेको उनको भनाइ छ । फ्रान्सको आम निर्वाचनमा म्याक्रोँको पार्टी दोस्रो स्थानमा आएपछि एटलले राजीनामा पेस गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ असार २०८१, २० : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकपअघिको मैत्रीपूर्ण खेलमा फ्रान्स विजयी, ओलिसको ह्याट्रिक
फ्रान्सका राष्ट्रपति म्याक्रोँद्वारा ‘चुज फ्रान्स’ का लागि ९३ अर्ब युरो लगानी गर्ने घोषणा
फ्रान्समा पूर्व राष्ट्रपतिलाई जेल सजाय
प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने फ्रान्सको घोषणा अमेरिकाद्वारा खारेज
फ्रान्सको राष्ट्रिय दिवस समारोहमा उपराष्ट्रपति सरिक