पेरिस । फ्रान्सका पूर्व राष्ट्रपति निकोलास सारकोजीले सन् २००७ को राष्ट्रपतीय निर्वाचनको लागि लिबियाबाट अवैध रूपमा आर्थिक सहयोग लिएको आरोपमा दोषी ठहर गरिएको छ ।
उनी युरोपेली सङ्घको इतिहासमा जेल सजाय भोग्ने पहिलो पूर्व राष्ट्रप्रमुख बन्ने भएका छन् ।
सारकोजीलाई पेरिसस्थित ला सान्ते नामक कारागारमा राखिनेछ । उनलाई एकान्त कक्षमा राखिने जानकारी आएको छ, जसबाट अन्य कैदीहरूसँग प्रत्यक्ष सम्पर्क सीमित हुनेछ ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ०२ कार्तिक २०८२, १६ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकपअघिको मैत्रीपूर्ण खेलमा फ्रान्स विजयी, ओलिसको ह्याट्रिक
फ्रान्सका राष्ट्रपति म्याक्रोँद्वारा ‘चुज फ्रान्स’ का लागि ९३ अर्ब युरो लगानी गर्ने घोषणा
प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने फ्रान्सको घोषणा अमेरिकाद्वारा खारेज
फ्रान्सको राष्ट्रिय दिवस समारोहमा उपराष्ट्रपति सरिक