पोखराको लामाचौरस्थित सीप परीक्षण केन्द्र भासियो

सफल खबर संवाददाता

शुक्रबार, २१ असार २०८१, ११ : ३५
पोखराको लामाचौरस्थित सीप परीक्षण केन्द्र भासियो

पोखरा। पोखरा लामाचौरस्थित सीप परीक्षण केन्द्र भासिएको छ । लगातार भारी वर्षाको कारण बिहीबार राति ११ बजे केन्द्रको भान्साघर भासिएको हो ।केन्द्रको भान्साघर सामान्य भासिएकाले मानवीय क्षति नभएको कास्की प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस