पहिरोका कारण सडक अवरुद्ध, यात्रुलाई सास्ती

सफल खबर संवाददाता

बुधबार, १९ असार २०८१, १३ : ४१
पहिरोका कारण सडक अवरुद्ध, यात्रुलाई सास्ती

काठमाडौं। बेनी-जोमसाम कोरोला सडक आयोजनाअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका २ र ३ नं वडाको सिमानामा पर्ने बैसरीको भीरमा पहिरो खसेपछि जाममा परेका सवारीसाधन र यात्रु । 

मंगलबार साँझदेखि अवरुद्ध बेनी-जोमसोम सडक बुधबार दिउँसो १ बजेसम्म पनि खुलेको छैन । 

प्रतिक्रिया दिनुहोस