काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पूर्वराष्ट्रपतिले पार्टीको सदस्यता नवीकरण गरे सरकारी सेवा सुविधा लिन मिल्छ कि मिल्दैन ? भनेर प्रश्न गरेका छन्।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेमा सदस्यता नवीकरण गरेको विषय चर्चाकाबीच सांसद खतिवडाले यो प्रसङ्ग उठाएकी हुन्।उनले भने, पूर्वराष्ट्रपतिले एउटा कुनै पार्टीको सदस्यता नवीकरण समाचारहरू आएका छन्। पार्टीको सदस्यता नवीकरण गरेको हो भने पूर्व राष्ट्रपतिको हैसियतमा सुविधा लिन मिल्छ मिल्दैन। राज्यले त्योबारेमा के सोचेको छ ? सरकारले त्यसको जवाफ देओस्। संविधानमा के छ ?’
तर, एमालेले भने पूर्वराष्ट्रपति भण्डारीले सदस्यता नवीकरण नगरेको प्रष्टीकरण दिइसकेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ असार २०८१, १३ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्त्री बनाउन यो सरकार भ्रष्टहरू खोज्दै हिँडेको रामहरि खतिवडाको आरोप
संसदीय सुनुवाइ समितिको सभापतिमा रामहरि खतिवडाले दिए उम्मेदवारी
कांग्रेसले संसदीय सुनुवाइ समितिको सभापति रामहरि खतिवडालाई बनाउने
सुनुवाइ समितिमा रामहरि खतिवडालाई लैजाने तयारी
रामहरि खतिवडाले सभामुखलाई बुझाए राजीनामा
रामहरि खतिवडालाई राजीनामा दिन लगाउने काँग्रेसको तयारी