अछाम । अछाममा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । जिल्लाको साँफेबगर नगरपालिका–१४ पातलकोट बस्ने ४१ वर्षीय पदम बोहराको करेन्ट लागेर आइतबार मृत्यु भएको हो ।
सोही ठाउँस्थित विद्युतको ट्रान्समिटर जडित पोलमा फ्युज जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि न्याय हेल्थ अस्पताल बयलपाटातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ जेठ २०८१, १३ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
करेन्ट लागेर एक जनाको मृत्यु
माछा मार्ने क्रममा करेन्ट लागेर २ जनाको मृत्यु
भारदहमा करेन्ट लागेर एक जनाको मृत्यु
करेन्ट लागेर महिलाको मृत्यु
करेन्ट लागेर रौतहटमा एक युवकको मृत्यु
करेन्ट लागेर एक कर्मचारीको मृत्यु