काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद छिरिङ डम्डुल लामा भोटेले ५०० र १००० हजारको नोटमा गौतम बुद्धको तस्वीर राख्न माग गरेका छन् ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘नेपाली रुपैयाँ पाँच सय र एक हजारको नोटमा भगवान तस्वीर राख्न नेपाल सरकारसँग जोडदार माग गर्दछु ।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ जेठ २०८१, १२ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आर्थिक अनुशासन कायम गर्न सक्रिय बन्न लेखा समितिलाई सांसदहरूको सुझाव
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?
कानुनको शासन र शक्ति पृथकीकरणमा संवेदनशील हुन सरकारलाई रास्वपा सांसदको सुझाव
एमाले सांसदको प्रश्न- मेयर हुँदा राखेको ग्रेटर नेपालको नक्सा अहिले खोइ ?
रास्वपाका सांसदहरूको दुईदिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण सुरु
सरकार ‘रुल अफ ल’ भन्दा ‘रुल बाइ ल’ तर्फ उद्धतः सांसद गुरुङ