काठमाडौं । नेपाल प्रहरीका दुईजना प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायब उपरीक्षक (डीएसपी) पदमा बढुवा सिफारिस भएका छन् ।
बुधबार बसेको बढुवा समितिको बैठकले प्राविधिक प्रहरी समूह, इन्जिनियरिङ उप–समूह सूचना प्रविधि र कम्प्युटरतर्फका प्रहरी निरीक्षकलाई सोही समूहको तर्फको प्रहरी उपरीक्षक पदमा बढुवा गरेको हो ।
बढुवा हुनेमा उमेशप्रसाद साह र ई.मुकेश तिवारी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ जेठ २०८१, २१ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कार्यसम्पादनमा देशकै उत्कृष्ट बन्यो लुम्बिनी प्रदेश प्रहरी
बालकुमारीमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस (सूचीसहित)
नेपाल प्रहरीका ५०९ इनिस्पेक्टरको एकसाथ सरूवा
पोखराका क्यासिनोमा प्रहरीको आकस्मिक निरीक्षण
प्रहरीका १३ जना एसपीमा बढुवा गर्न सिफारिस (सूचीसहित)