काठमाडौ । प्रहरी प्रधान कार्यालयले २६३ जना सहायक हवल्दारलाई हवल्दार पदमा बढुवा गर्न सिफारिस गरेको छ ।
बढुवा समितिको शुक्रबार बसेको बैठकले उनीहरुको बढुवा सिफारिस गरेको हो ।समितिले सिफारिस सूची शुक्रबार नै प्रहरी नियमावलीअनुसार प्रकाशित गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ जेठ २०८१, ०८ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कार्यसम्पादनमा देशकै उत्कृष्ट बन्यो लुम्बिनी प्रदेश प्रहरी
बालकुमारीमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस (सूचीसहित)
नेपाल प्रहरीका ५०९ इनिस्पेक्टरको एकसाथ सरूवा
पोखराका क्यासिनोमा प्रहरीको आकस्मिक निरीक्षण
प्रहरीका १३ जना एसपीमा बढुवा गर्न सिफारिस (सूचीसहित)