चितवन। गर्मी बढेपछि चितवनको राप्ती नगरपालिकाले पनि विद्यालयमा सार्वजनिक विदा दिएको छ । नगरपालिकाले आज (बिहिबार) सूचना जारी गर्दै यही जेठ २० गतेदेखि २२ गतेसम्म तीन दिन गर्मी दिएको जानकारी दिएको हो ।
नगर शिक्षा अधिकृत रविना देउजाका अनुसार एक दिन स्थानिय बिदाबाट कटौती हुनेगरी र ३ दिन बर्षे बिदाबाट कटौती हुनेगरी सार्वजनिक बिदा दिइएको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ जेठ २०८१, १६ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बीस विद्यालयलाई ल्यापटप वितरण
गर्मीले कक्षा कोठामै विद्यार्थी ढल्न थालेपछि बर्दिबासका विद्यालय बन्द
विद्यार्थी न्यून भएका विद्यालय समायोजन
हरिनारायणको हिसाब : 'बजेटपछि झन् महँगो हुँदै गएको जीवन'
हुरी बतासले छानो उडाएपछि विद्यालयमा पठनपाठन प्रभावित
गर्मीका कारण कञ्चनपुरका दुई नगरपालिकामा विद्यालय बिहानी सत्रमा सञ्चालन