काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले विपक्षी मोर्चाको बैठक बोलाएको छ । बैठक आज बिहान १० बजे संसद् भवनमा बस्नेछ ।
बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोसपा र राष्ट्रिय जनमोर्चाका नेताहरू सहभागी हुनेछन् ।
सरकारले आज बजेट ल्याउने तयारी गरेको सन्दर्भमा यसबारे समान धारणा बनाउन विपक्षी दलको बैठक बस्न लागेको हो । बजेट प्रस्तुत गर्न आज दिउसो एक बजे संयुक्त सदनको बैठक आह्वान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ जेठ २०८१, ०८ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सार्वजनिक लेखा समितिको बैठक स्थगित
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै
राप्रपाको असन्तुष्ट पक्षको बैठक बस्दै
बागमती प्रदेश सभाको बैठक बस्दै, नीति कार्यक्रम प्रस्तुत हुँदै
राज्य व्यवस्था समितिको बैठक स्थगित
काँग्रेस नेता खड्का समूहको बैठक बस्दै