काठमाडौ । ह्युस्टन हरिकेन्ससँगको पहिलो अभ्यास खेलमा नेपाल विजयी भएको छ । शुक्रवार राति सम्पन्न खेलमा नेपालले हरिकेन्सलाई ६ रनले पराजित गरेको हो
जितका लागि नेपालले दिएको १४७ रनको लक्ष्य पछ्याएको हरिकेन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४० रन मात्र बनाउन सक्यो । हरिकेन्सलाई सस्तैमा समेट्ने क्रममा नेपालका सोमपाल कामी र करण केसीले २/२ विकेट लिए । रोहित पौडेल, अविनास बोहरा, सागर ढकाल र कुशल भुर्तेलले एक/एक विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४६ रन बनाएको थियो । नेपालका अनिल कुमार शाहले सर्वाधिक ४७ रन बनाए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ जेठ २०८१, ०८ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल र भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
टी–२० विश्वकप : स्कटल्यान्डविरुद्ध ७ विकेटले जित्यो नेपाल
टी–२० विश्वकप: नेपाल आज स्कटल्यान्डविरुद्ध भिड्दै
टी-२० विश्वकप : आज नेपालको दोस्रो खेल, इटालीसँग भिडदै
टी-२० विश्वकपमा आज इंग्ल्यान्डसँग भिड्दै नेपाल
यूएईविरुद्ध ७ विकेटले निकाल्यो नेपालले शानदार जित