काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राजनीतिमा संकट देख्नेवित्तिकै विचलित हुने व्यक्तिले केही गरी नखाने टिप्पणी गरेका छन्।स्मारिका विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै निराश हुने सच्चा कम्युनिष्टहरुको नियतिमै नभएको बताए।
उनले भने, राजनीतिक जीवनमा धेरै कुरा जोडिएका हुन्छन्, त्यसलाई सहज रूपमा लिन सक्यौँ भने सामना गर्ने आँट बढ्छ, यसलाई हामीले पचाउन सकेनौँ भने त्यसैबाट चिन्तित भएर निराश हुन पुग्छौँ। निराश हुनु हाम्रो नियतिमा छैन। चुनौती र अप्ठ्यारा देख्ने बित्तिकै विचलित हुने व्यक्तिले केही गरिखाँदैन। जसले जुनसुकै समस्याको सामना गर्न सकिन्छ त्यसैले दुनियाँ बदल्न सक्छ।
संसार बदल्ने संकल्प बोकेका कम्युनिष्टहरु नयाँ संसार निर्माण गर्ने चाहनाले ओतप्रोत भएका विचलित हुने छुट नभएको बताए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ बैशाख २०८१, ११ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देशभित्रै रोजगारी नपाएर मानिसहरू विदेशतिर भौँतारिनुपर्ने स्थिति बनिरहेको छ : माधव नेपाल
सरकारप्रति जनताको आशा तुहिसक्यो: माधव नेपाल
सरकारका प्रारम्भिक गतिविधिप्रति माधव नेपालको असन्तुष्टि
विभाजनको प्रवृत्तिबाट माथि उठेर कम्युनिस्ट आन्दोलन सुदृढ बनाउन माधव नेपालको आग्रह
माधव नेपालको लज्जास्पद हार
माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश