काठमाडौँ । काठमाडौँको शंखरापुरमा करेन्ट लाग्दा एक युवतीको मृत्यु भएको छ।
मोटरबाट पानी तान्ने क्रममा करेन्ट लाग्दा काभ्रेको मण्डनदेउपुर नगरपालिका-६ सिपाघाट घर भई हाल शंखरापुरा नगरपालिका-६ बस्ने ३० वर्षीया मिनिषा कोइरालाको मृत्यु भएको प्रहरीले जनाएको छ।
आइतबार मोटरबाट पानी तान्ने क्रममा विद्युत् सट भई अचानक करेन्ट लाग्दा उनी गम्भीर घाइते भएकी थिइन्। उनको सलम्बुटारस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ बैशाख २०८१, ०९ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुल्मीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु
टिप्परको ठक्करबाट एक जनाको मृत्यु
भीरबाट लडेर वडासदस्यको मृत्यु
घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु