बुटवल। नेकपा एमाले बर्दियाको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ ।आकांक्षीबीच सहमति नजुटेपछि नेतृत्व चयन गर्न उम्मेदवारी दर्ता भएको हो ।नयाँ नेतृत्वको लागि अहिलेका निवर्तमान अध्यक्ष लालबहादुर श्रेष्ठ र उपाध्यक्ष शालिकराम अधिकारीको नेतृत्वमा अलग-अलग प्यानल बनेको छ ।
श्रेष्ठको प्यानलबाट उपाध्यक्षमा कृष्णप्रसाद गौतम, सचिवमा नैनबहादुर खत्री, उपसचिव लहानु थारू र मञ्जु शर्माले उम्मेदवारी दर्ता गराएका छन् ।यस्तै, अधिकारी प्यानलबाट उपाध्यक्षमा दुर्गाबहादुर वली, सचिवमा पदम ढकाल, उपसचिवमा जीवन शाही र नारायणी शर्माले मनोनयन दर्ता गराएका छन् ।
एमालेका महासचिव शंकर पोखरेलले मंगलवार अधिवेशन उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १९ बैशाख २०८१, १६ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)