इलाम । इलाम २ को उपनिर्वाचनमा सोमबार बिहानसम्म झण्डै २२ हजार मत गनिसकिएको छ । तर, स्वतन्त्र उम्मेदवार डाक प्रसाद गौतमले एक मत पनि पाउन सकेका छैनन् ।
अन्य उम्मेदवारले एक वा सो भन्दा बढी मत पाएपनि उनको पक्षमा भने हालसम्म एक मत पनि पर्न नसकेको हो ।
इलाम २ मा एमालेका उम्मदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १७ बैशाख २०८१, ०९ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपनिर्वाचनका लागि दल दर्ताको आह्वान
रुपन्देही निर्वाचन क्षेत्र ३ मा हुने उपनिर्वाचनको तयारीमा जुट्यो एमाले
रुपन्देही– ३ मा कार्तिक १७ गते उपनिर्वाचन गर्ने आयोगको निर्णय
रुपन्देही र मनाङमा कात्तिकको दोस्रो साता उपचुनाव गर्न प्रस्ताव
उपनिर्वाचनले स्थगित भएको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य सुचारु
उपनिर्वाचन २०८१ ले दिएको सन्देश