इलाम। इलाम २ मा प्रतिनिधिसभातर्फ शनिबार भएको उपनिर्वाचनको मतगणना शुरू भएको छ । मतगणना आज अपरान्ह १२ बजेपछि शुरू भएको हो ।
फाकफोकथुम गाउँपालिकाबाट मतगणना शुरू भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । फाकफोकथुमका वडा नम्बर १ र २ बाट गन्न थालिएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ बैशाख २०८१, १२ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मनाङमा हुने उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता सुरु हुने
रुपन्देही-३ उपनिर्वाचनमा २७ दलले दिए २८ निवेदन
रुपन्देही ३ को उपनिर्वाचनमा माओवादीको एक्लो होमवर्क : मत परीक्षण कि चुनावी उदय ?
उपनिर्वाचनका लागि दल दर्ताको आह्वान
रुपन्देही निर्वाचन क्षेत्र ३ मा हुने उपनिर्वाचनको तयारीमा जुट्यो एमाले
रुपन्देही– ३ मा कार्तिक १७ गते उपनिर्वाचन गर्ने आयोगको निर्णय