काठमाडौं। उत्तरको छिमेकी राष्ट्र चीनले मे १ देखि नेपाली नागरिकलाई भिसा शुल्क नलिने भएको छ ।नेपाल र चीनबीचको मित्रता प्रवद्र्धन गर्न र कर्मचारी आदानप्रदानलाई थप सहज बनाउन यस्तो सुविधा ल्याइएको नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ ।
यद्यपि एक्सप्रेस शुल्क र सेवा शुल्क भने लिइने दूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ बैशाख २०८१, ११ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चीनका लागि नेपालका पूर्वराजदूतहरूको चेतावनी : ‘एक चीन’ नीतिमाथि नयाँ प्रश्न किन उठ्यो ?
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
चीन र उत्तर कोरियाबीच सहकार्य विस्तार गर्ने सहमति
चीनसँगको सहमतिले अमेरिकी किसानमा नयाँ भरोसा
चीनद्वारा पाँच उपग्रह सफल प्रक्षेपण
भारत र चीनलाई सरकारले लेखेको ६ बुदे कूटनीत नोट