काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी र नारायण श्रेष्ठ नेतृत्वको समाजवादी जन एकता पार्टी नेपालबीच एकता हुने भएको छ।
दुई पार्टी बीच शनिबार एकता हुन लागेको हो । राजधानीको बुद्धनगरस्थित क्वालिटी बैंक्यट्मा १२:३० बजे एकता पत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको आम जनता पार्टीका अध्यक्ष प्रभु साहले बताए ।
एकतापछि पार्टीको नाम आम जनता पार्टी नै हुनेछ नेतृत्वमा साहनै हुनेछन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ बैशाख २०८१, १३ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आम जनता पार्टीले देशव्यापी भण्डाफोर अभियान सञ्चालन गर्ने
प्रभु साह नेतृत्वको आजपाले जेठ १५ गते सिंहदरवार घेर्ने
आजपाले माग्यो प्रधानमन्त्री ओलीको राजीनामा