काठमाडौ । मनकामना केबलकार शुक्रबार एक दिनका लागि बन्द भएको छ ।
केबलकार टावरमा सामान्य मर्मत गर्नुपर्ने भएकाले शुक्रबारका दिन केबलकारको सेवा बन्द गर्न गरिएको मनकामना दर्शन प्रालिले जनाएको छ ।
सेवा शनिबारदेखि नियमित सञ्चालनमा आउने प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ बैशाख २०८१, ०७ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
केबलकारले बढायो मौलाकालिका मन्दिरमा भक्तजन, नगरपालिकाको आम्दानी पनि बढ्यो