एजेन्सी । बलिउड अभिनेता सलमान खानको घरबाहिर अज्ञात समूहले गोली चलाएको छ ।
आइतवार बिहान ५ बजे २ जना अज्ञात व्यक्तिहरूले फायरिङ गरेको मुम्बई प्रहरीले जनाएको हो ।
फायरिङलगत्तै प्रहरी पुगेर अनुसन्धान शुरू गरेको छ ।मुम्बई प्रहरीलाई उदृत गर्दै भारतीय समाचार एजेन्सी एएनआईले लेखेको छ, 'सलमान खानको घरबाहिर ३ राउण्ड फायरिङ भएको छ, घटनाको अनुसन्धान हुँदैछ ।'

प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ०२ बैशाख २०८१, ०९ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महोत्तरीमा गोली चल्यो, श्रीमान-श्रीमती घाइते
गोली चलाएर प्रहरीले समात्यो लुटेरा
अमेरिकाको एक मस्जिदमा अन्धाधुन्ध गोली प्रहारः तीन जनाको मृत्यु
लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन काठमाडौं प्रहरीले चलायो गोली
सर्लाहीमा गोली हानी भौतिक पूर्वाधार विकास कार्यालयका इन्जिनियरको हत्या
काठमाडौँको मूलपानीमा लुटेरामाथि गोली प्रहार