काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ वर्ष २०८१ को उपलक्ष्यमा बुढानीलकण्ठमा चियापान राखेका छन्।
सभापति देउवाले निवासमै शुक्रबार बिहान केन्द्रीय सदस्य र सांसदहरूका लागि चियापान आयोजना गरेका हुन् ।
सभापति देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदानका लागि सभापतिले चियापान आयोजना गरिएको छ ।
चियापानमा पार्टीका काठमाडौँ उपत्यकामा रहेका सांसद र केन्द्रीय सदस्य सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० चैत्र २०८०, १० : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सम्पत्ति शुद्धीकरण अनुसन्धानबारे देउवाको स्पष्टीकरण, ‘भ्रामक प्रचारबाट भ्रमित नहुनु'
प्रधानमन्त्री शाहलाई देउवाले दिए बधाई
देउवा सिंगापुरबाट हङकङ प्रस्थान
वार्ता सकेर देउवा भेट्न संस्थापन पक्षका नेता महाराजगञ्जमा
‘पार्टी फुटाउने प्रयास गरेका छन् तर फुट्दैन’ : देउवा
विशेष महाधिवेशनको निम्तो देउवाको सचिवालयले गर्यो अस्वीकार