महोत्तरी । बर्दिबास नगरपालिका-१४ स्थित मकैबारीबाट प्रहरीले २० किलो ९ सय ७४ ग्राम अवैध लागु औषध गाँजा बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय बर्दिवासबाट खटिएको गस्ती टोलीले मंगलबार बिहान सो परिमाणको गाँजा बरामद गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ चैत्र २०८०, १९ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१७६ किलो गाँजा बरामद
मोरङमा ९ सय किलो गाजा बरामद
भारतीय नम्बर प्लेटको ट्रकबाट २१९ केजी गाँजा बरामद
सिरहाबाट दुई क्विन्टल गाँजा बरामद
रौतहटमा ३३४ किलो गाँजा बरामद
सुनसरीबाट ५ हजार केजी गाँजा बरामद