सिरहा । सिरहाबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद भएको छ ।
सशस्त्र प्रहरी बलको गस्ती टोलीले आज बिहान भगवान् गाउँपालिका–२ स्थित बलान नदी किनारबाट २१९ किलो ४०० ग्राम गाँजा बरामद गरेको हो ।
यहाँस्थित सशस्त्र प्रहरी बलका प्रमुख नरेश भण्डारीका अनुसार खोला किनारमा लुकाइएको अवस्थामा नौ बोरा गाँजा बरामद भएको हो । खोला किनारमा गाँजा लुकाउने व्यक्ति वा समूहको खोजी जारी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ असोज २०८२, ११ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रौतहटमा ३३४ किलो गाँजा बरामद
सुनसरीबाट ५ हजार केजी गाँजा बरामद
दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ
सुनसरीमा २१ सय किलो गाँजासहित ट्रक नियन्त्रणमा
३ सय किलोग्राम गाँजा बरामद
सिरहामा ट्रकसँग ठोक्किएको कारबाट १३० किलो गाँजा बरामद