काठमाडौँ । जिल्ला प्रहरी कार्यालय पर्साले ठूलो मात्रामा गाँजा बरामद गरेको छ । १७६ किलोग्राम गाँजा रहेको गाडी केही व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरीले थप विवरण खुलाएको छ । यसबारे ३ बजेपछि पत्रकार सम्मेलन गरी विस्तृत जानकारी दिने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ पुस २०८२, १३ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोरङमा ९ सय किलो गाजा बरामद
भारतीय नम्बर प्लेटको ट्रकबाट २१९ केजी गाँजा बरामद
सिरहाबाट दुई क्विन्टल गाँजा बरामद
रौतहटमा ३३४ किलो गाँजा बरामद
सुनसरीबाट ५ हजार केजी गाँजा बरामद
दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ