काठमाडौ । एसएमएस फ्रेन्डसिप कप त्रिकोणात्मक टी–२० सिरिजको दोस्रो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोली आज (मंगलबार) बरोडासँग खेल्दै छ।
गुजरातको वापीस्थित साई मेघपान स्पोर्टस् लाइफ मैदानमा हुने खेल दिउँसो पौने ३ बजे सुरु हुनेछ।
पहिलो खेलमा गुजरातलाई ८ विकेटले हराएको नेपालले सिरिजमा लगातार दोस्रो जित निकाल्न चाहन्छ।
उता आफ्नो पहिलो खेलमा गुजरातलाई ५ विकेटले हराएको बरोडा पनि नेपाली टोलीलाई हराउँदै लागातार दोस्रो जितको खोजीमा छ।
नेपालले बुधबार पुनः गुजरातसँग खेल्ने तालिका छ।शुक्रबार बरोडा विरुद्ध पुनः खेल्नेछ। शीर्ष २ मा रहने टोलीले फाइनल खेल्नेछन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० चैत्र २०८०, १० : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एसियाली छनोट : आज इन्डोनेसियासँग भिड्दै नेपाल
अमेरिकाको बढ्दो नेपाल चासो : लगातार उच्चस्तरीय भ्रमणको अर्थ के ?
एलडीसी स्तरोन्नति तीन वर्ष पर सार्न राष्ट्रसंघसमक्ष नेपालको औपचारिक आग्रह
स्कटल्यान्डमाथि नेपालको सहज जित
सीमा क्षेत्रमा भारतको लगातार बाँध निर्माण, नेपाल सरकार मौन
विश्वकप लिग–२ : यूएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल