धनगढी । कैलालीमा एक बालिकाको नदीमा नुहाउनेक्रममा डुबेर मृत्यु भएको छ।
भजनी नगरपालिका–२ रजबाराका तुलराम बिककी १३ वर्षीया छोरी ममता बिकको सोहि पालिकाको काडा नदीमा नुहाउनेक्रममा डुबेर मृत्यु भएको हो।
उनको उपचारकाक्रममा भजनी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ चैत्र २०८०, १८ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
भीरबाट लडेर दुई जनाको मृत्यु
भारदहमा करेन्ट लागेर एक जनाको मृत्यु
महोत्तरीमा डुबेर चार बालिकाको मृत्यु
खोलामा डुबेर एक जनाको मृत्यु