काठमाडौं। उपनिर्वाचनसहितका विषयमा छलफल गर्न नेकपा एमालेको सचिवालय बैठक शुरू भएको छ ।ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा होलीको टीका लगाएर एमालेले बैठकको शुरूआत गरेको हो ।
बैठकमा समसामयिक राजनीति, राष्ट्रिय प्रतिनिधि परिषद् बैठकसहितका विषयमा पनि छलफल हुने एमालेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ चैत्र २०८०, १२ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुण्डुमा एमाले सचिवालय बैठक सुरु
एमाले सचिवालय बैठकमा उपाध्यक्षहरूले राखे धारणा, बाँकी छलफल भोलि हुने
एमाले सचिवालय बैठक शुक्रबार बस्ने
च्यासलमा एमाले सचिवालय बैठक