काठमाडौँ । असोज २० गतदेखि बेपत्ता कञ्चनपुरका विपिन जोशीको सकुशल उद्धारको लागि उपप्रधान तथा परराष्ट्र मन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । नेकपा माओवादी सुदूरपश्चिम प्रदेश संसदीय दल र पार्टी प्रदेश कमिटीको तर्फबाट परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापन पत्र बुझाइएको हो ।
जोशी ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत सुदूरपश्चिम विश्वविद्यालय कृषि तथा विज्ञान संकायमार्फत् उनीहरू त्यहाँ पुगेका हुन्। प्यालेस्टाइनको हमास समूहले नेपाली विद्यार्थीहरू बसेको बङ्करभित्रै पसेर आक्रमण गरेका थिए। हमासको आक्रमणबाट १० जना नेपाली विद्यार्थी मारिएका थिए।
त्यस क्रममा बेपत्ता भएका जोशीको अवस्था अझै अज्ञात रहेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ चैत्र २०८०, १२ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
परराष्ट्र मन्त्रीको स्पष्टीकरण नेकपाद्वारा अस्वीकार
परराष्ट्र मन्त्रीको भारत भ्रमण : नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता
परराष्ट्र मन्त्रीसँग अमेरिकी उपविदेशमन्त्रीको भेट
कूटनीतिक आचारसंहिता पालनामा परराष्ट्र मन्त्रीको जोड
इरान र अन्तर्राष्ट्रिय परमाणु ऊर्जा निकायबीचको सहमति संकटमा : इरानी परराष्ट्र मन्त्री अराघ्ची
इटालीबाट परराष्ट्र मन्त्रीको आह्वान-‘जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य आवश्यक छ’