संघीय संसदका पाँच समितिको बैठक बस्दैँ

सफल खबर संवाददाता

विहीबार, ०८ चैत्र २०८०, ०७ : ३३
संघीय संसदका पाँच समितिको बैठक बस्दैँ

काठमाडौं । पाँचवटा संसदीय समितिको बैठक बस्दैँछ ।

संङघीय संसदका पाँचवटा समितिको बैठक बस्न लागेको हो । सबैजसो बैठक बिहान ११ः०० बजे देखी सुरू हुनेछन् । 

जसअनुसार अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानव अधिकार समितिसहित महिला तथा सामाजिक मामिला समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्न लागेको हो ।