सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–२ तेह्रआडीस्थित कोशी नदीको किनारबाट करिब १ सय ६३ किलो ८ सय ४५ ग्राम अवैध लागूऔषध गाँजा प्रहरीले बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा गए राति इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरीले नदीको किनारमा बेवारिसे अवस्थामा रहेको ५ वटा बोरामा उक्त परिमाणको गाँजा बरामद गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ चैत्र २०८०, १२ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१०९ किलो गाँजासहित भारतीय कार प्रहरीको नियन्त्रणमा
दुई सय केजी गाँजा बरामद
गाजामा भएको इजरायली आक्रमणमा कम्तीमा पाँचजनाको मृत्यु
पाँच सय किलो गाँजासहित दश जना पक्राउ
गाजामा इजरायलको आक्रमण, ११ प्यालेस्टाइनीको मृत्यु
चिसोका कारण गाजा क्षेत्रमा मानवीय संकट बढ्दो