यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

सफल खबर संवाददाता

मंगलबार, ०६ चैत्र २०८०, ०८ : ३३
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तय गरेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ३६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९६ पैसा रहेको छ।  

यसैगरी युरो एकको खरिददर १४४ रुपैयाँ ३३ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९८ पैसा रहेको छ । यस्तै पाउण्ड स्टर्लिङ एकको खरिददर १६८ रुपैयाँ ६१ पैसा र बिक्रीदर १६९ रुपैयाँ ३८ पैसा रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ९९ पैसा र बिक्रीदर ८७ रुपैयाँ ३८ पैसा कायम भएको छ । 

यस्तै कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ २९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४६ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस