काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले मन्त्रालयको कार्यभार सम्हाल्दै आफूले अहिलेका समस्यामा अर्थतन्त्रमाथि आशा जगाउने सकिने बताएका छन् । उनले शपथ ग्रहणपछि पदभार सम्हाल्दै आफूले बोलेर भन्दा पनि काम गरेको खण्डमा निराश हुनु नपर्ने बताएका हुन् ।
अर्थमन्त्री पुनले भने, ‘सजिलो छैन । यसअघि पनि सबैतिर समस्या भएका थिए । हामी अहिलेको समस्यामा अर्थतन्त्रमाथि आशा जगाउन सकिन्छ । यसमा सकारात्मक हुनुपर्छ । सबै क्षेत्र नराम्रो छैन केही क्षेत्र मात्रै नराम्रा र समस्यामा छन् । ती क्षेत्रहरूलाई प्राथमिकतामा राखेर काम गर्नेछौँ । मैले बोलेर भन्दा पनि काम गरे भने निराश हुनुपर्ने कुरा छैन ।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ फागुन २०८०, २१ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
संविधान संशोधनका नाममा जनताको अधिकार खोस्ने कोसिस देखियो : वर्षमान पुन
बजेटमा महत्वाकांक्षा धेरै, स्रोत र कार्यान्वयनमा गम्भीर प्रश्न : वर्षमान पुन
सामाजिक सञ्जालबाट आएको शक्ति चाँडै कोल्याप्स हुन्छ: वर्षमान पुन
सम्पती छानविन आयोग प्रधानमन्त्री कार्यालय मातहत राख्ने कुरा आपत्तिजनक छः वर्षमान पुन
संसदीय समितिमा सञ्चार माध्यमको पहुँच रोक्न नहुने वर्षमान पुनको धारणा