काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् ।
सत्ता गठबन्धनको बालुवाटारमा तय भएको बैठकअघि देउवा प्रधानमन्त्रीसँँग आवश्यक छलफलका लागि बालुवाटार पुगेका हुन् ।
स्वकीय सचिव भानु देउवाले देउवा बालुवाटार पुगेको पुष्टि गरे । गएराती माओवादी र एमालेसहितका दलहरुबीच संक्रमणकालीन न्याय र राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा मिलेर जाने समझदारी बनेपछि वर्तमान सत्ता गठबन्धन विघटनउन्मुख बनेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ फागुन २०८०, ०८ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसदीय समितिका सभापतिद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण
लेखा समितिको सभापति कांग्रेसलाई
राष्ट्रिय सभाका समिति सभापतिहरूले लिए शपथ
रास्वपा मकवानपुरका सभापति पराजुलीद्वारा पार्टी परित्याग
रास्वपाले बागमती प्रदेश सभापति लामिछानेलाई सोध्यो स्पष्टीकरण
संसदीय सुनुवाइ समितिको सभापतिमा रामहरि खतिवडाले दिए उम्मेदवारी