मकवानपुर । बिद्युत पोलले ढलेर लाग्दा घाइते भएका मकवानपुर बकैयाका रामकुमार तितुङको मृत्यु भएको छ । तितुङ बकैया वडा नं. ७ का वडा सदस्य हुन् ।
मंगलबार दिउँसो १:३० बजे मकवानपुर जिल्ला बकैया गाउंपालिका ७ मानदमार निवासी तितुङलाई आफ्नै घर अगाडी हिडिरहेको अवस्थामा एक्कासी बिजुलीको पोल ढलेर लागेको थियो । पोलमा करेन्ट नभएको प्रहरीले जनाएको छ ।
घाईते भएका उनको हेटौंडाको चुरेहिल अस्पताल पठाएकोमा थप उपचारको लागि चितवन मेडिकल कलेज भरतपुर लगिएको थियो । घटना’bout थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ फागुन २०८०, १४ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
भीरबाट लडेर दुई जनाको मृत्यु
भारदहमा करेन्ट लागेर एक जनाको मृत्यु
महोत्तरीमा डुबेर चार बालिकाको मृत्यु
खोलामा डुबेर एक जनाको मृत्यु