काठमाडौँ । नेप्से परिसूचक मंगलबार ९.३४ अंकले उकालो लागेको छ। नेप्से परिसूचक घटे पनि कारोबार रकम भने घटेको छ। मंगलबार १ अर्ब ८६ करोड १३ हजार ५ सय २६ रुपैयाँको कारोबार भएको छ। सोमबार २ अर्ब १ करोड ७७ लाखभन्दा बढीको कारोबार भएको थियो।
मंगलबार १४३ कम्पनीको सेयरमूल्य बढेको छ भने २८९ को घटेको छ। कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ६ समूहको परिसूचक घटेको छ भने बाँकी ७ समूहको परिसूचक बढेको छ।
यसअघि ६ दिन निरन्तर घटेको नेप्से सोमबार बल्ल सकारात्मक बनेको थियो। नेप्से सोमबार भने १३.२८ अंकले उकालो लागेको थियो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ फागुन २०८०, १६ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचकमा ४४ अंकको वृद्धि
घट्यो सेयर बजार, सबै सूचक ओर्लिए
नेप्से परिसूचक ८ अंकले घट्यो
सेयर बजारमा स्थिरता, कारोबार रकममा कमी
घट्यो सेयर बजार, बढ्यो कारोबार
सेयर बजारमा कारोबार ६ अर्ब नाघ्यो