काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक अहिले बसिरहेको छ। पार्टीको केन्द्रीय कार्यालय पेरिस डाँडामा बैठक बसिरहेको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए।आजको बैठकमा पार्टीको आगामी अभियान र नेताहरूको कार्य विभाजसहित पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको बताइएको छ।
माओवादीको हालै भएको विधान अधिवेशनले तराई-मधेश अभियान, उत्तर-दक्षिण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो। यसअघि भएको चार महिने अभियानमा खट्ने नेता कार्यकर्तालाई सम्मान र नखट्नेलाई चेतावनीदेखि कारबाही गर्नेसम्मको तयारी माओवादीले गरेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ फागुन २०८०, ११ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध माओवादीले देशभर मसाल जुलुस निकाल्ने
माओवादी उम्मेदवार हरिजनमाथि हातपात गर्ने थप तीन जना पक्राउ
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
काठमाडौं–२ को अनुभव, चितवन–३ लाई सुझाव : ‘विश्वास दिनुअघि काम हेर्नुहोस्’
‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्' : संयोजक दाहाल
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन