काठमाडौं । उपनिर्वाचनको तयारीका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई इलाम पठाउने भएको छ । रास्वपाको सोमबार बसेको सचिवालय बैठकले स्थानीयसँग भेटघाट, उपनिर्वाचन तयारी र जनगुनासो सुन्न त्यहाँ पठाउने निर्णय गरेको हो ।
इलाम २ मा आगामी वैशाख १५ मा उपनिर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ फागुन २०८०, १९ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा बाराको बैठकमा विवाद: सांसदमाथि हातपातको प्रयास
रास्वपाबाट निष्कासित भएपछि स्वर्णकारले भने- ‘मेरो राजनीतिक हत्या भयो’
संसद् अवरोधपछि रास्वपाले गरायो संसदीय नियमावलीको दफा ५० स्मरण
बारामा नयाँ संगठन निर्माणका लागि रास्वपाले केन्द्रबाट खटायो प्रतिनिधि
रास्वपा सांसद कार्कीमाथी दुई थरी अनुसन्धानको तयारी
प्रस्तावित प्रधानन्यायाधीशलाई रास्वपाको प्रश्न–"अदालतबाट बिचौलिया कहिले अन्त्य हुन्छन् ?"