काठमाडौं । एसीसी महिला प्रिमियर कप क्रिकेटको क्वालिफायरमा नेपालले आज केवेतसँग खेल्दैछ । मलेसियामा जारी खेलमा नेपालले कुवेतविरुद्ध सुरुआतमा बलिङ गरिरहेको छ ।
कुवेतले टस जितेर सुरुआतमा ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्ने भएको हो । ताजा अवस्थामा कुवेतले ३ ओभरमा १ विकेट गुमाएर ९ रन जोडेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ फागुन २०८०, ११ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एसीसी महिला प्रिमियर कप : आज नेपाल र हङकङ भिड्दै
एसीसी महिला प्रिमियर कप : नेपालद्वारा भुटान ५१ रनले पराजित
एसीसी महिला प्रिमियर कप : नेपालको लगातार दोस्रो जित, भुटान ५१ रनले पराजित