धनगढी। डडेल्धुरामा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । बुधवार राति बाजुराबाट नेपालगन्ज जाँदै गरेको ना ६ ख ५४५० नम्बरको बस डडेल्धुराको स्याउलेमा दुर्घटना भएको हो ।घाइतेमध्ये ३ जनाको अवस्था मध्यम रहेको छ । बाँकी ८ जना भने डिस्चार्ज भइसकेका छन् ।
घाइतेहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कुसुम नायकले जानकारी दिए । उनका अनुसार प्रेसर पाइप फुटेर ब्रेक फेल भएपछि दुर्घटनाबाट जोगाउन चालकले बस नालीतर्फ लगेका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ माघ २०८०, १२ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रामेछाप बस दुर्घटनाबारे गृहमन्त्रीले लिए उपचाररत घाइतेको अवस्थाबारे जानकारी
धादिङ बस दुर्घटना: मृत्यु हुनेको संख्या १९ पुग्यो, नौ जनाको पहिचान
धादिङ बस दुर्घटना : गृह मन्त्रालयद्वारा छानबिन समिति गठन
तामाकोसी बस दुर्घटनामा बेपत्ता भएका दुईमध्ये एक बालकको शव ७ दिनपछि भेटियो
रामेछाप बस दुर्घटना अपडेट : सात जनाको मृत्यु, बेहोस अवस्थामा चार जनालाई अस्पताल लगिँदै
धरानमा बस दुर्घटना हुँदा पाँचको मृत्यु, १३ जना घाइते