मकवानपुर । दस किलो गाँजासहित एक जनालाई पक्राउ गरिएको छ।
मकवानपुरको हेटौँडा नगरपालिका-३ बस्तीपुरका २७ वर्षका पवन गिरीलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता दधीराम न्यौपानेले जानकारी दिए।
इलाका प्रहरी कार्यालयजिबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा जितपुर सिमरा उपमहानगरपालिका-७ निजलाई खानतलासी गर्दा उनले बोकेका दुईवटा झोलाभित्र पाँच किलोका दरले राखिएको गाँजा बरामद गरिएको हो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ माघ २०८०, ०७ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
३७० किलोग्राम गाँजा बरामद
गाडी र मोटरसाइकलसहित ९२२ किलो गाँजा बरामद
चितवनमा ९५.१६५ केजी गाँजासहित एक जना पक्राउ
गाजामा भएको इजरायली आक्रमणमा सात जनाको मृत्यु
१०९ किलो गाँजासहित भारतीय कार प्रहरीको नियन्त्रणमा
दुई सय केजी गाँजा बरामद